प्रवासमा रहेका म्याग्देलीद्वारा सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी । प्रवासमा रहेका म्याग्देलीले जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गरेका छन् । शुक्रबार बेनीमा ओमकुमारी शान्ति कोषको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्धार समिति बहराइन, मोना कतार र मोना दुवईलगायतका संस्थाले बाढी पहिरोपीडित, विपन्न परिवारका बिरामी, प्रवासमा ज्यान गुमाएकाको आफन्त, बाल क्लबलगायतलाई सहयोग गरेका हुन् । कार्यक्रममा म्याग्दी उद्धार समिति बहराइनले बेगखोलाका … Continue reading प्रवासमा रहेका म्याग्देलीद्वारा सामाजिक क्षेत्रमा सहयोग